• होमपेज
  • जनजनको आवाज
  • प्रदेश न्युज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
logo
आज:  | Mon, 23, Jun, 2025
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
होमपेज /  अन्तराष्ट्रिय

नेपाली राजनीतिमा अब नयाँ वैकल्पिक धाराको खाँचो छ : विप्लब

पढ्ने समय : ० मिनेट
June 13, 2025 मा प्रकाशित (१ हफ्ता अघि)
नेपाली राजनीतिमा अब नयाँ वैकल्पिक धाराको खाँचो छ : विप्लब



काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको राजनीतिमा अब नयाँ वैकल्पिक धाराको खाँचो रहेको बताएका छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसर पारेर काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाले मुलुकको वर्तमान राजनीतिक चक्रले जनता वाक्क दिक्क भइसकेको धारणा ब्यक्त गरेका छन।

उनले नेपाली राजनीतिमा एउटा चक्र घुमिरहेको र त्यसले आगामी परिणाम के आउँछ भन्नेमा सबै नागरिक जानकार रहेको जिकिर गरे। उनले अहिलेको राज्यको नेतृत्वसँग कोही पनि आशावादी हुन नसकेको बताएका छन ।

महासचिव विप्लवले जनतालाई नेतृत्वसहित नयाँ वैकल्पिक धारा र निकास चाहिएको समेत बताएका छन ।

उनले भने, ‘अब नयाँ वैकल्पिक अवश्य चाहिन्छ। एउटा ठूलो साइकलमा हामी घुमिरहेका छौँ। त्योबाट जनता वाक्क दिक्क भइसके। एउटा साइकल चलिरहेको छ राजनीतिमा, अबको ६ महिना, एक वर्षमा के रिजल्ट आउँछ भन्ने हामीलाई राम्रोसँग थाहा छ। को मान्छे आउँछ र के हुन्छ भन्ने पनि राम्रोसँग थाहा छ।’

अन्तराष्ट्रिय बाट थप

  • बरिष्ठ पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ  नगर्न पाट्न उच्च अदालतको आदेश बरिष्ठ पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न पाट्न उच्च अदालतको आदेश
  • सभामुख विचौलियाको पक्षमा उभिएको शाहीको आरोप सभामुख विचौलियाको पक्षमा उभिएको शाहीको आरोप
  • गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैनः सांसद जबरा गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैनः सांसद जबरा
  • ने.क.पा बेलौरी वडा ६ को अध्यक्षमा टिका सी ने.क.पा बेलौरी वडा ६ को अध्यक्षमा टिका सी
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    बरिष्ठ पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ  नगर्न पाट्न उच्च अदालतको आदेश

    बरिष्ठ पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न पाट्न उच्च अदालतको आदेश

    सभामुख विचौलियाको पक्षमा उभिएको शाहीको आरोप

    सभामुख विचौलियाको पक्षमा उभिएको शाहीको आरोप

    गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैनः सांसद जबरा

    गृहमन्त्रीले राजीनामा दिनु आवश्यक छैनः सांसद जबरा

    नेपाली राजनीतिमा अब नयाँ वैकल्पिक धाराको खाँचो छ : विप्लब

    नेपाली राजनीतिमा अब नयाँ वैकल्पिक धाराको खाँचो छ : विप्लब

    ने.क.पा बेलौरी वडा ६ को अध्यक्षमा टिका सी

    ने.क.पा बेलौरी वडा ६ को अध्यक्षमा टिका सी

    समाचार
    सरकारलाई चैत्र २० गतेभित्र अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यता

    सरकारलाई चैत्र २० गतेभित्र अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यता

    रा. प्र. पा जिल्ला अध्यक्ष चन्दलाइ मातृ शोक

    रा. प्र. पा जिल्ला अध्यक्ष चन्दलाइ मातृ शोक

    टिपरको ठक्करबाट मृत्युपछि घोराही–तुलसीपुर सडक अवरुद्ध

    टिपरको ठक्करबाट मृत्युपछि घोराही–तुलसीपुर सडक अवरुद्ध

    भजनको संरक्षणमा गायक पौडेलको सक्रियतामा , भजन प्रतिष्ठानको काठमाडौं जिल्ला समिति गठन

    भजनको संरक्षणमा गायक पौडेलको सक्रियतामा , भजन प्रतिष्ठानको काठमाडौं जिल्ला समिति गठन

    hotpati logo footer

    सुदुर आजको लागि:

    महेन्द्रनगर, नेपाल

    [email protected]

    कार्यालय फोन- +977 985-8750083

    कम्पनी दर्ता नम्बर- 225844/076/077

    हाम्रो टीम

    ब्यबस्थापक करन सिङ्ह पाल

    बजार ब्यबस्थापक रिया चौधरी

    सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट

    सहायक सम्पादक अपडेट हुँदै छ

    विश्व अपडेट हुँदै छ

    खेलकुद अपडेट हुँदै छ

    ग्राफिक डिजाईनर अपडेट हुँदै छ

    कानूनी सल्लाहकार अपडेट हुँदै छ

    मार्केटिङ गणेश रावत

    © २०८० सुदुर आजमा सर्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: Khoj Sangrah Media Pvt. Ltd
    ↑